Wednesday, June 29, 2016

2016 06 30

  1. वल्र्ड भिजनको सहयोग रकममा अनियमितता
  2. इस्तानबुलामा भएको आक्रमणमा ४१ जनाको मृत्यु, विश्वले ग-यो निन्दा
  3. कांग्रेसमा हजार पद रिक्त, कार्यकर्ता बेरोजगार
  4. दुई किस्तामा राहत
  5. मन्त्रीको रोपाइँ गमलामा
  6. अफगानिस्तानमा लैजान पाँच तहमा हुन्छ दलाली
  7. सुविधा विधेयक रोक्न निर्देशन
  8. भैरहवाको बुद्ध मूर्ति हटाउने सरकारी निर्णयको विरोध
  9. नस्लवादी हुनबाट जोगिने कसरी सरकार ? सांस्कृतिक विविधताबारे सिंगापुरे अनुभव
  10. पहिचानवादी नेताहरु, ‘छोटे राजा’ भएर एकात्मक शासनकै आहारा बन्दै बस्ने ?
  11. डा. हर्कबहादुर छेत्री हार्नुको नेपथ्यतिर हेर्दा
  12. तीन दिनदेखि यातायात अवरुद्ध
  13. मधेसी मोर्चाद्वारा संसद बहिष्कार
  14. अध्ययन अनुसन्धानको लागि अक्षयकोष स्थापना
  15. काबुलमा अर्को आक्रमण ४० भन्दा बढी मारिए

Tuesday, June 28, 2016

www.esamata.com का लागि रिपोर्टरको आवश्यकता

रिपोर्टरको आवश्यकता
www.esamata.com का लागि जाँगरिलार सिर्जनशील युवा रिपोर्टरहरु चाहिएको छ 
पदः रिपोर्टर ३ जना (तीनजनामध्ये कम्तीमा एक महिलाछानिनेछ) 
मुख्यजिम्मेवारी
  • www.esamata.com को नीतिअनुरुप दैनिक रुपमा समाचार संकलन गर्ने
  • विश्लेषणात्मक फिचर बनाउने
  • सामाजिक समावेशीकरण र समावेशीविकासकोे सन्दर्भमा खोजमुलक र विकास पत्रकारिताको पेशागत अभ्यास गर्ने
न्यूनतमयोग्यता:
  • पत्रकारिता विषय लिएर १२ कक्षा वा स्नातक तह उत्तीर्ण वाप्रेस इन्स्टिच्यूटबाट दशमहिने तालिमलिएका,
  • महिला, दलित, मधेसी, मुस्लिम, खस–आर्य र आदिवासी जनजाति लगायत सीमान्तकृत समुदायका मुद्दामा दखलभएका, 
  • सकेसम्म राष्ट्रिय दैनिक वा अनलाइन पोर्टल वा संचार क्षेत्रमा एक वर्षको अनुभवभएका,
  • नेपाली राम्ररी टाइप गर्न सक्ने, एमएस वर्ड, एक्सेल चलाउन जान्ने, ग्राफिक डिजाइनको ज्ञान भएका, र इन्टरनेट तथाअनलाइन मिडियाबारे राम्रो जानकारी भएका,
  • राजनितिक पार्टीहरु प्र्रति निष्पक्ष, सामाजिक समावेसिकरणका मुद्धाहरुवारे प्रयाप्त ज्ञान भएका, मोटरसाईकलको लाइसेन्स प्राप्त ३० वर्ष भन्दाकमउमेरका उम्मेदवारहरुलाई प्राथमिकता दिईने छ ।
प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्रै अन्तर्वार्ता माबोलाइने छ। तलब र अन्य सुविधाकोहकमा योग्यता र अनुभवको आधारमा तय गरिनेछ ।
अनिवार्य पक्ष: 
  • रिर्पोटिङ्गबाट www.esamata.com को विकासका लागि गर्न सकिने कामबारे कम्तीमा दश बुँदामा सुझाव, 
  • आफूले तयार पारेका पाँचवटा बाइलाइन समाचारका कटिङ वा वेबलिंक, 
  • तीनजना रेफरीजको नाम,ठेगाना र सम्पर्क, 
  • आफूले अपेक्षा गरेको तलब सुविधा र व्यक्तिगत विवरण ।
आवेदन २०७३ असार २७ esamatanepal@gmail.com मा पठाउनु होला ।
उम्मेदवारहरुलाई छनौट गर्ने वानगर्ने सम्पूर्ण अधिकार www.esamata.com सँग हुनेछ । 

2016 06 29

  1. यो वर्ष मौसमले पनि साथ दिएकाले करिब १५ लाख हेक्टर जमिनमा धानको उत्पादन हुने
  2. बेनामे उजुरीमा छलफल नहुने
  3. ‘बेपत्ता पार्नेलाई उन्मुक्ति हुन्न’
  4. कालोधनलाई सेतो बनाउन सेयर बजारको प्रयोग
  5. भूकम्पपीडितका सवालमा सहमति जुट्दै
  6. सिंगापुरको सामाजिक शिष्टाचार
  7. विविध संस्कृतिलाई कसरी व्यवस्थापन गर्न सकिन्छ : 
  8. जिरो प्लस टुको भविष्य अन्योलमा
  9. 120 cases of HR violation in six months
  10. USD 500 announced for whereabouts of missing Dutchman
  11. नेपाललाई दोस्रो घर ठान्छन् जोसेफ
  12. शेर्पा युवाहरुलाई समाचार लेखन तालिम सुरु
  13. भूकम्प सम्बन्धी सचेतनामूलक पत्रकारिता तालिम सम्पन्न
  14. लिम्बुवान एकताको पक्षमा धिमाल परिषद
  15. ‘महेन्द्रमाला’मा बलभद्र कुँवरबारे के देखाइयो, के लुकाइयो ?

Sunday, June 26, 2016

2016 06 27

  1. गोदाबरीमा बन्दैछ ‘सिड जिन बैङ्क’
  2. सत्ता–प्रतिपक्ष दूरी बढ्यो
  3. माओवादी केन्द्रमा नयाँ प्रस्ताव : १५१ सदस्यीय केन्द्रीय कमिटी 
  4. आजीवन सुविधा दिन विधेयक ल्याइँदै
  5. ७५ वर्षीय वृद्ध विद्वान ठगीको आरोपमा पक्राउ
  6. मैथिली लोकगायनको स‌ंरक्षण कसले गर्ने ?
  7. खेलाडी बालिकाहरुलाई जर्सी फुटवल सहयोग
  8. जनमुक्तिका नेताहरुलाई लिम्वुवान राज्य परिषदद्वारा सम्मान
  9. सिसिफसजस्तो नहोस् जनजाति आन्दोलन
  10. वर्ग र पहिचानको पहेली
  11. संघीय समाज  युकेले बनायो स्थापना दिवस 
  12. जाजरकोटका बालबालिकाहरु तस्विरमा
  13. ससफो नेपालका अध्यक्ष यादव स्वदेश फर्किए
  14. रिले अनसलको २१औं दिन जारी
  15. International workshop on hydropower project begins

QR code of esamata.com


2016 06 26


  1.  सिन्धुपाल्चोकमा अझै पुगेन अनुदान
  2. नेपाललाई फेरि कालोसूचीमा राख्ने चेतावनी
  3. चालक अनुमतिपत्र पाउन कार्यालयमै बास
  4. बाढीले सप्तरी जलमग्न : डेढ सय घर डुबे, आधा दर्जन घर भत्किए
  5. जग्गा विवाद मिलाउन प्रहरी ‘पावर’
  6. एउटा संरचनागत हिंसाबाट युवा पुस्ताको मुक्ति : एसएलसी पासको बकितम्
  7. मगध र बुद्ध धर्मसँग मगरहरूको भाषागत सम्बन्ध
  8. कसेनीका बाढी पीडितले पाएनन् राहत
  9. चेपाङ स्वायत्त क्षेत्र माग
  10. नयाँ विचार समुहको उपत्यिका तदर्थ समिति गठन
  11. सङ्घीय समाजवादी फोरम, नेपाल काठमाडौँ जिल्ला तदर्थ समितिकाे पुनर्गठन
  12. याक्खा भाषा बचाउन शैक्षिक अभियान थालिँदै
  13. एनसेल कर प्रकरण, बाफिया र मेडिकल शिक्षा सुधार: नागरिक अभियानको भविष्य
  14. ग्लानहरुले आफ्नो वंशावलीको खोजी गर्ने
  15. फूलमाथि बसेका हत्यारा छाँटिरहन्छन् प्रवचन
  16. आदिवासी जनजाति पत्रकारहरुलाई सम्मान प्रदान
  17. मसाल सरकारमा जाने
  18. चीनियाँ लेखकटोली नेपालमा
  19. रिले अनसन आज बिसौं दिनमा
  20. मोगादिसुको आक्रमणमा एक मन्त्रीसहित सोह्रको मृत्यु

Saturday, June 25, 2016

Friday, June 24, 2016

2016 06 24


  1. छोराले विजातीय बिहे गर्दा बाबुलाई जुत्ताको माला
  2. भूकम्पपीडितलाई एकमुष्ठ राहत दिन माग
  3. पुनर्निर्माण प्राधिकरणमा ७७ हजार गुनासा
  4. पूर्वविशिष्टलाई कति धेरै सुविधा ?
  5. अस्ट्रेलियामै पक्राउने उजुरीपछि दाहालको भ्रमण ‘रद्द’
  6. शौचालयमा हाल्ने पानी छैन, पचास प्रतिशतमै “खुलादिसामुक्त”
  7. एसओएस दिवसमा उत्कृष्ट घर र आमा पुरस्कृत
  8. प्रत्यक्ष किराती मौलिक बाजाहरुमा ‘मुन्दुमी’ सांस्कृतिक साँझ
  9. चिर विद्रोही ‘थाहा’, जसले अभ्यास गरे जनमुखी सत्ता
  10. हुरी बतासले चीनमा झण्डै सयको मृत्यु, ८०० घाइते
  11. जब मानवअधिकारको खोल ओढेर गरिन्छ महिलामाथि हिंसा
  12. गैरसरकारी संस्थाले अब धर्म प्रचार गर्न नपाइने
  13. शेर्पा सेवा केन्द्रमा पसल र क्यान्टिन संचालन
  14. जलेश्वरका कैदीबन्दी महामारीको जोखिममा
  15. तीन चुलोमा आगो बालेर ‘मुन्धुम सांस्कृतिक साँझ’
  16. रिले अनसन अठारौं दिनमा जारी

Wednesday, June 22, 2016

2016 06 23



    1. भारतमा चट्याङबाट ८० को मृत्यु
    2. न्यायाधीशले मुद्दा नहेरेको भन्दै वकिल नै आमरण अनशनमा
    3. विकासको लक्ष्य भेट्न दिनहुँ ४ अर्ब खर्चिनुपर्ने
    4. ६० लाख अग्रिम दाइजो लिएर ‘डाक्टर’ फरार
    5. ६० मेगावाटको माथिल्लो थ्री ए जलविद्युत आयोजना अलपत्र
    6. राज्यकोषबाट एकैदिन बाँडियो ८५ लाख
    7. नेवा:हरु, काठमाडौंबाट विस्थापन रोज्ने कि अतिक्रमणको प्रतिरोध गर्ने ?
    8. वर्षाको कारण कोशी लोकमार्गको अवरोध रोकिएन
    9. युवाहरूका शव गुलाफी बाकसमा बन्द भएर आउँदा
    10. जनजाति प्रतिष्ठान खारेज गरिने संकेत
    11. बाह्रसयभन्दा बढी उजुरी दर्ता
    12. तुइनबाट त्रिशुली
    13. ताप्लेजुङमा खाङ्रीकाे प्रकाशन हुँदै
    14. नक्कली डाक्टर बन्नुमा दोषीको ?